आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै
काठमाडौं । रिक्त रहेको राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदैछ । अध्यक्षको निर्वाचन बिहान ११:९ बजे राष्ट्रिय सभा बैठकमा हुने संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेकपा (एमाले)सहितको गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पदमा उम्मेदवार दिने सहमति भइसकेको छ । त्यस्तै अध्यक्षका लागि सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले युवराज शर्मा र नारायण…
सम्पत्ती न्यूज
२९ फाल्गुन २०८०, मंगलवार