रसुवा बाहेका सबै जिल्लामा कोरोना संक्रमण पुष्टि: संक्रमितको संख्या दश हजारको हाराहारीमा
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ९हजार ५सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् ।…
सम्पत्ती न्यूज
८ असार २०७७, सोमबार