फेसबुकले किन हटायाे ट्रम्पकाे पाेष्ट?
एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुकमा राखेको दर्जनौं विज्ञापन पोष्ट हटाएको छ । अमेरिकामा सेप्टेम्बरमा हुन लागेको प्रधानमन्त्रिय चुनावको लागि राखिएका ट्रम्प, उपराष्ट्रपति माइक पेन्स र टिम ट्रम्पबाट ती स्पोन्जरड पोष्टहरु राखिएको २४ घण्टापछि मात्रै फेसबुकले हटाएको हो । ट्रम्पले राखेका ती विज्ञापन पोष्टमा नाजी पार्टीको घृणाको संकेत जस्तै संकेत राखिएको थियो । फेसबुकले २४ घण्टा पछिमात्र हटाएपछि…
सम्पत्ती न्यूज
५ असार २०७७, शुक्रबार