मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता
काठमाडौं । मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्बन्धि सम्झौता भएको छ। मुक्तिनाथ बिकास बैंकले देशभर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु बिक्री गर्ने गरि सम्झौता भएकाे छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको…
सम्पत्ती न्यूज
८ असार २०७७, सोमबार