प्रदेश निजामती सेवा ऐन ०७९ पारित गरेसँगै विरोध प्रदर्शन शुरु
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाले प्रदेश निजामती सेवा ऐन ०७९ पारित गरेसँगै विरोध प्रदर्शन शुरु भएको छ । ऐनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा थारुहरुलाई आरक्षणको सुनिश्चितता गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । नेपाल रानाथारु समाज, थारु कल्याणकारी सभा, थरुहट थारुवान राष्ट्रिय मोर्चा, थारु नागरिक समाजले आज धनगढीस्थित सुदूरपश्चिम प्रदेशसभाको गेटअगाडि संयुक्त प्रदर्शन गरेका छन् । त्यसैगरी महिलाको ३३ प्रतिशत…
सम्पत्ती न्यूज
४ भाद्र २०८१, मंगलवार