image

खानेपानी तथा ढल व्यवस्थापन विभागको पहिलो महिला महानिर्देशकको रुपमा श्रेष्ठ

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी मीना श्रेष्ठलाई दिइएको छ । निर्वतमान सुनिल कुमार दासलाई मन्त्रालयमा तानिएको छ । दासलाई मन्त्रालयमा तानेर त्यहाँ मीना श्रेष्ठलाई जिम्मेवारी दिइएको हो । उनी खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पहिलो महिला पदस्थापन भएकि हुन् । विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको बसेको बैठकले महानिर्देशकमा पदस्थापन गरेको हो । श्रेष्ठलाई वरिष्ठताको…

सम्पत्ती न्यूज
२८ भाद्र २०७७, आईतवार