image

राम्रो कामको लागि हामीले ओलीलाई कहिले रोक्यौँ, स्वार्थ पुरा गर्न कृते हस्ताक्षर गरेको आरोप लगाउनु भो–नेता भिम रावल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा सांसद डा. भीम बहादुर रावलले राम्रो काममा आफुहरुले कहिल्लै हस्पक्षप नगरेको जिकिर गर्नुभयो रावलले प्रधानमन्त्री ओलीले आफुलाई काम गरेको आरोप लाउँदै आईरहेको बेला पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै राम्रो काममा आफुहरुले सधै सपोर्ट गरेको बताउनुभएको हो । रावलले ओलीले बारम्बार आरोप लगाउँदै आउनुभएको कृते हस्ताक्षर गरेको सम्बन्धमा पनि प्रधानमन्त्रीको आरोप…

सम्पत्ती न्यूज
१२ पुष २०७७, आईतवार