भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयोः रवि लामिछाने
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रविलामिछानेले भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो भनेका छन् । आज पत्रकारसँग कुरा गर्दे उनले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबीसमेत गरेका थिए । उनले पत्रकारहरुसँग भने– ‘भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले । नले भने, ‘तपाईंहरु नै फाइल…
सम्पत्ती न्यूज
१९ असार २०८१, मंगलवार