कांग्रेस नेता कोइरालाद्वारा चुनावी अभियानमा सहभागी हुन अपिल
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भातृ तथा शुभेच्छुक सङ्गठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपिल गर्नुभएको छ । डा कोइरालाले आज विज्ञप्तिमार्फत यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सबै मिलेर कांग्रेसलाई विजयी बनाउने अभियानमा जुट्न आह्वान गर्नुभएको हो । निर्वाचनको सकारात्मक…
सम्पत्ती न्यूज
१४ बैशाख २०७९, बुधबार