नेप्सेमा ३.२१ अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रोे दिन आज सोमबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.२१ अंकले घटेर दुई हजार ४८ दशमलब २६ विन्दुमा बन्द भएको हो । नप्से सँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। आज दुई अर्ब ३३ करोड ७५ लाख बराबरको कारोबार भएको छ ।…
सम्पत्ती न्यूज
२२ श्रावण २०८०, सोमबार