सीमानाकामा धमाधम सशस्त्र प्रहरीको स्थायी बीओपी थप्दै सरकार
काठमाडौं । सरकारले सीमानाकामा सशस्त्र प्रहरीको स्थायी बीओपी थपिरहेकाे छ । नेपाल सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २ सय २१ पुर्याउने गरी धमाधम काम अघि बढाएकाे गृह मन्त्रालय स्राेतले जनाएकाे छ । सीमा सुरक्षा व्यवस्थापन गर्न सरकारले ५ सय स्थानमा स्थापना सशस्त्र प्रहरी बलको बीओपीको संख्या थप गर्ने लक्ष्य राखेकाे छ…
सम्पत्ती न्यूज
५ असार २०७७, शुक्रबार