१२०० लालपूर्जाविहीन: हप्ताभित्रै टोली फिल्ड पठाउने तयारी
१२०० लालपूर्जाविहीन: हप्ताभित्रै टोली फिल्ड पठाउने तयारी पैँतालीस वर्षदेखि लालपूर्जाविहीन काभ्रे भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवारको जमिनबारे छानबिन गरिने भएको छ । यसका लागि आगामी फागुन पहिलो साताभित्रै पुनः टोली फिल्डमा पठाइने भएको छ । आन्तरिक विवादलगायत कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब डेढवर्ष छानबिनको काम रोकिएको थियो । गाउँपालिकाको दुई वडा ७ र ८…
सम्पत्ती न्यूज
२८ माघ २०७८, शुक्रबार