image

चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता

चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता काठमाडौं-सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता गराएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको हो । आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको सचिवालयले जनाएको छ । महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ पाँचदलीय गठबन्धनका ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा…

सम्पत्ती न्यूज
१ फाल्गुन २०७८, आईतवार