राष्ट्र बैंकका डेपुटी गभर्नर सहित ७ जनामा कोरोना संक्रमण
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुनः होम क्वारेण्टिनमा बसेका छन् । बैंकका एकजना डेपुटी गभर्नरलगायत केन्द्रीय कार्यालयका सातजना कर्मचारीलाई हिजो कोरोना संक्रमण पुष्टि भएपछि अधिकारीले आजदेखि होम क्वारेण्टिनबाटै कार्यालयको काम गर्ने भएका हुन् । झण्डै एक महिनाअघि पनि उनी एक साता होम क्वारेण्टिनमा बसेका थिए । स्रोतका अनुसार बैंक सुपरीवेक्षण विभाग र संस्थागत योजना विभागका २४ जना…
सम्पत्ती न्यूज
९ आश्विन २०७७, शुक्रबार