उपत्यकामा मात्र ६४७ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Cover
६ आश्विन २०७७, मंगलवार
image

काठमाडौँ । मंगलबार उपत्यकामा मात्रै ६ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।