शिक्षा ऐन सच्याएर संसदमा पेस गछौँ ःप्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा ऐन सच्याएर संसदमा पेस गर्ने बताएका छन् । मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन सच्याएर पेश गर्न लागिएको प्रधानमन्त्री प्रचण्डले बताए । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको १०० दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली शिक्षा ऐन मन्त्रिपरिषदमा फेला परेपछि त्यसलाई सच्याएर मात्रै संसद्मा…
सम्पत्ती न्यूज
२६ श्रावण २०८०, शुक्रबार