मन्त्रीको नाम टुङ्ग्याउन काँग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले काँग्रेस संसदीय दलको बैठक बोलाएका छन् । काँग्रेस संसदीय दलका नेता समेत रहेका उनले तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि खाली रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीको नाम टुङ्ग्याउन बैठक बोलाएका हुन् । बैठक दिउँसो ४ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने एक नेताले जानकारी दिए ती नेताका अनुसार बैठकमा प्रदेश सरकार…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार