नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्नेगरी बैठक बोलाइएको छ । बिहीबार अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ गराएका थिए। एमालेको महाधिवेशनले विधान संशोधन गर्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि ओली निर्वाचित भएका छन्। उपाध्यक्षमा पृथ्वीसुब्बा…
सम्पत्ती न्यूज
४ पुष २०८२, शुक्रबार