काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले १८ निर्णय गरेको छ । सञ्चारमन्त्री जगदीश खरेलले आज पत्रकारमाझ ती निर्णय सार्वजनिक गरेका छन् ।
हिजो (सोमबार) मन्त्रिपरिषद् बैठक बसेको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत, कोलोम्बो प्लानको नवौं महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी स्वीकृत, तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा लगायतका निर्णय गरेको छ ।
हेर्नुहोस् निर्णयहरू

