image

आफ्ना १९ बुँदा माग सम्बोधन नभएसम्म बन्चरेका युवाहरुले काठमाडौंको फोहोर फाल्न नदिने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न रोजिएको नयाँ स्थल बन्चरे ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका युवाहरुले काठमाडौं महानगरपालिकासहित सरोकारवालाहरुलाई बिहीबार विभिन्न मागहरुसहितको ज्ञापनपत्र बुझाएका छन् । ककनी गाउँपालिकाभित्र रहेका तीन वटा युवा क्लबहरुले आफ्ना १९ बुँदे माग सम्बोधन नभएसम्म बन्चरेमा काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने अडान राख्दै ज्ञापनपत्र बुझाएका हुन् । ककनी प्रगतिशील युवा क्लव, करुण युवा क्लव र रोयल…

सम्पत्ती न्यूज
२८ कार्तिक २०७७, शुक्रबार