बागमतीमा लामाले गरे मुख्यमन्त्रीमा दाबी पेश
काठमाडौं । बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता बहादुर सिह लामाले मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन् । एमालेको समर्थनमा उनले ६४ प्रदेशसभा सदस्यको साथ लिएर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेश गरेका हुन् । प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए । आजै साँझै…
सम्पत्ती न्यूज
८ श्रावण २०८१, मंगलवार