सिमलताल दुर्घटनाः २३ जनाको शव फेला, ८ पुरुष र एक महिलाको सनाखत हुन बाँकी
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको बस दुर्घटनामा हराइरहेका मध्ये हालसम्म २३ जनाको शव फेला परेको छ । २ वटा बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको एक हप्ता बितिसक्दा पनि हालसम्म २३ जनाको मात्रै शव फेला परेको हो । सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार फेला परेकामध्ये ८ पुरुष र एक महिलाको भने शव सनाखत हुन बाँकी…
सम्पत्ती न्यूज
४ श्रावण २०८१, शुक्रबार