image

संञ्चार सचिव वस्याल समक्ष पत्रकारहरुका मुद्दाहरुमा ध्यानाकर्षण

काठमाडौँ । सूचना तथा प्रबिधि मन्त्रालयका सचिव हरिप्रसाद वस्याल समक्ष नेपाल पत्रकार महासंघका तर्फबाट साना लगानीका सञ्चारमाध्यम हकहित प्रबर्द्धन समितिका संयोजक गोविन्दप्रसाद चौलागाईले समग्र सञ्चार क्षेत्रका समस्याका बारेमा अवगत गराउँदै कोभिड–१९ को मारमा परेका संचारकर्मिहरु लगायत संचार माध्यमहरुका विषयमा ध्यानाकर्षण गराउनु भयो। मन्त्रालयमा भएको छलफल र ध्यानाकर्षण कार्याक्रममा जिल्ला हुलाक कार्यालयबाट प्रेस पास नविकरण र नयाँ प्रेस पास जारी गराइदिन…

सम्पत्ती न्यूज
१५ आश्विन २०७७, बिहीबार