विवाह पञ्चमीको अवसरमा मिथिलामा भगवान श्रीराम र सीताबीच विवाह हुने
जनकपुर, त्रेतायुगमा आजकै दिन (मंसिर शुक्ल पंचमीको तिथि) मा भगवान श्रीराम र माता सीताबीच विवाह भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधामस्थित जानकी मन्दिरमा भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराइन्छ । जानकी मन्दिरले हरेक वर्ष जस्तै यसवर्ष पनि साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरेको छ । जानकी मन्दिर दुलहीझैं सिंगारिएको छ । भगवान श्रीरामको…
सम्पत्ती न्यूज
२० मंसिर २०८१, बिहीबार