अमेरिकाको आकाशमा दुईवटा विमान एक आपसमा ठोक्किए
काठमाडौं, २७ कात्तिक । अमेरिकाको टेक्सस राज्यमा हवाई प्रदर्शनीका क्रममा दोस्रो विश्वयुद्धको समयमा बनेका पुराना दुई वटा विमानहरू एक आपसमा ठोक्किएर जमिनमा बजारिएका छन् । दुई वटै विमानहरू निकै कम उचाइमा उडिरहेका र एक अर्कालाई ठक्कर दिएको भिडिओहरूमा देख्न सकिन्छ। विमानहरू जुध्दा एउटा विमान दुई टुक्रा भएको र भुईँमा झर्ने बित्तिकै आगोको मुस्लो उठेको थियो । दुवै विमानहरू डलास नजिकै…
सम्पत्ती न्यूज
२९ कार्तिक २०७९, मंगलवार