निर्वाचनबारे छलफल गर्न एमालेको पोलिटव्युरो बैठक
निर्वाचनबारे छलफल गर्न एमालेको पोलिटव्युरो बैठक काठमाडौँ-निर्वाचनबारे छलफल गर्न एमालेले आज डाकेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ । कार्की व्यांक्वेट बबरमहलमा जारी बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने तथा चुनावी घोषणापत्रको खाका तयार पारिने बताईएको छ । बैठकमा अहिले सम्मको राजनीतिको समीक्षाका उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी…
सम्पत्ती न्यूज
७ चैत्र २०७८, सोमबार