एकैपटक पाँच सचिवको सरुवा, युवा तथा खेलकुद मन्त्रालयमा अर्याल
काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो । सरुवा सूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव दिनेश भट्टराईको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा हुदाँ उक्त मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । युवा मन्त्रालयका सचिव रबिलाल पन्थको…
सम्पत्ती न्यूज
३ बैशाख २०८१, सोमबार