image

लुम्बिनीमा एमालेका चार मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मन्त्रीले राजीनामा दिएका छन् । आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए। मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री थिए । राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, वन तथा वातावरणमन्त्री दिनेश पन्थी, आन्तरिक मामिला तथा कानुनमन्त्री खेम सारु मगर तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री…

सम्पत्ती न्यूज
२० जेष्ठ २०८३, बुधबार