वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
काठमाडौँ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उनलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्सा जिल्लाको उत्तरी भेगमा पर्ने ठोरी एरियामा लुकेर बसेको अवस्थामा पर्सा प्रहरीले गरेको विशेष सूचनाको आधारमा मेयर सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको…
सम्पत्ती न्यूज
१९ जेष्ठ २०८३, मंगलवार