नेप्सेमा दोहोरो अंकको वृद्धिसंगै, कारोबार रकम बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर तेस्रो कारोबार दिन बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि उकालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से १४.८८ अंकले बढेर दुई हजार एक सय १९ दशमलव ६१ विन्दुमा बन्द भएको हो । …
सम्पत्ती न्यूज
१६ माघ २०८०, मंगलवार