चुनावमा भाग लिन पुगे ११६ दल “दर्ता चल्दै”
मंसिर ४ गते हुने गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन एक सय सोह्र (११६) वटा दल योग्य रहेका छन्। साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका दलहरूले मंसिरको चुनावमा भाग लिन योग्य हुन्छन्।तर चुनावका लागि भने दल दर्ता गर्नुपर्ने हुन्छ। आयोगले साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ता गर्न समय दिएको छ। आइतबार पहिलो दिन…
सम्पत्ती न्यूज
२३ श्रावण २०७९, सोमबार