माओवादी केन्द्रले गर्यो वाग्मती प्रदेशसभा बैठक अवरुद्ध
काठमाडौँ । वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण व्यक्त गर्नुभयो । उहाँहरुले विषेश समयमा बोलिसकेलगतै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप स्पष्ट जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने भनेर बैठक अवरुद्ध गरायको हो ।वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भन्नुभयो अर्को सूचना…
सम्पत्ती न्यूज
२६ चैत्र २०७७, बिहीबार