कता गइन् इन्सपेक्टर डा. प्रिति मिश्र ? सम्पर्कमा आउन गृह मन्त्रालयको सूचना
काठमाडौं । गत बैशाख १० गतेबाट १५ दिनका लागि विदामा वसेकी नेपाल प्रहरीको प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. प्रिति मिश्र १०५ दिनसम्म कार्यालयको सम्पर्कमा नआएपछि गृह मन्त्रालयले सूचना नै जारी गरि सम्पर्कमा आउन भनेको छ । मन्त्रालयले डा मिश्रलाई स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । शुक्रबार एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक…
सम्पत्ती न्यूज
२५ श्रावण २०८१, शुक्रबार