नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, सूचक २,००० विन्दु तल झर्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार पनि दोहोरो अंकले घटेर बन्द भएको छ । मंगलबार नेप्से सूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा बन्द भएको छ। पछिल्लो दिनहरुमा कारोबार रकम पनि घट्दै गएको छ। मंगलबार कारोबार रकम २ अर्ब १० करोड रुपैयाँमा सिमित भएको छ। यस दिन २ अर्ब १० करोड ३० लाख १९ हजार…
सम्पत्ती न्यूज
४ बैशाख २०८१, मंगलवार