चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु, एक घाइते
फिदिम । पाँचथरमा चट्याङले लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ । जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं.२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आज ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । इन्द्राणी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालक…
सम्पत्ती न्यूज
९ भाद्र २०८१, आईतवार