काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेसँगै महिना दिन अघि बढुवा भएका उपसचिवहरुको पदस्थापन भएको छ। अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरिएको हो । MOFAGA_Notice_20220311065504Download