image

प्रम देउवा र कानुनमन्त्री बडूबिच न्यायालयको बिषयमा छलफल

प्रम देउवा र कानुनमन्त्री बडूबिच न्यायालयको बिषयमा छलफल काठमाडौँ-न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनमन्त्री दिलेन्द्र बडूबिच बालुवाटारमा छलफल भएको छ । शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि देउवाले बडूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, बारका पूर्व…

सम्पत्ती न्यूज
२६ कार्तिक २०७८, शुक्रबार