नक्कली मिति राखेर सामान बेच्ने ठूलैे गिरोह पक्राउ
काठमाडौँ । मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्याउने गरि चक्लेट, हर्लिक्स सेनीटाइजर लगायतका उपभोग्य वस्तुमा नक्कली मिति राखेर बेच्ने गिरोह अपराध अनुसन्धान महाशाखाका प्रहरीको फन्दामा परेको छ। प्राप्त जानकारी अनुसार आज आयन डिष्टिब्युटर , कंलंकी अमेजन डिष्टिब्युटर, वाफलको गोदाम घरमा छापा मार्दा नक्कली मिती राखिरहेको अवस्थामा छाप्ने मेसिनसहित बरामद गरिएको हो । अपराध महाशाखाका अनुसार मिति सकिएका बच्चाहरुले खाने चक्लेट लगायतका…
सम्पत्ती न्यूज
१५ आश्विन २०७७, बिहीबार