अर्थमन्त्रालयले दिएन सहमति, दसैं तिहारमा चिनीको अभाव हुने
काठमाडौँ। चाडपर्वको लहरो सुरु भएको बेला चिनीको अभाव हुने देखिएको छ । सरकारले चिनी आयातको लागि अनुमति नदिँदा दसैं तिहारमा चिनीको चरम अभाव हुने संकेत देखिएको हो । अर्थमन्त्रालयले यो वर्षका लागि दसैं तिहारमा उपभोग हुने चिनीआयातको लागि सहमति अहिलेसम्म नदिएको साल्ट ट्रेडिङले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अर्थ मन्त्रालयले चिनी आयात गर्न सहमति नदिँदा यो…
सम्पत्ती न्यूज
२३ भाद्र २०७८, बुधबार