image

सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न साझा प्रयास आवश्यक छ ः सचिव डा. रेग्मी

काठमाडौँ । सार्वजनिक खरिदको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज आफ्नो १७औँ स्थापना दिवस मनाउँदै छ । खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउनेलगायतको उद्देश्यले विसं २०६४ भदौ ३ गते कार्यालयको स्थापना भएको हो । कार्यालय स्थापनापछिको अवधिमा नेपालमा भएका सार्वजनिक खरिदका धेरै महत्त्वपूर्ण…

सम्पत्ती न्यूज
३ भाद्र २०८०, आईतवार