रौतहटका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा
रौतहटका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी दिने क्रममा ५ लाख घुस लिएको दाबी आयोगले गरेको छ । आयोगले मेयर धर्मेन्द्रप्रसाद पटेलले उपभोक्ता समितिबाट ५ लाख घुस लिएको अभियोग…
सम्पत्ती न्यूज
८ चैत्र २०७८, मंगलवार