आज पनि प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सम्पत्ती न्यूज
१९ आश्विन २०८०, शुक्रबार