नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि तीन जनाको निवेदन
काठमाडौँ-नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि मागिएको आवेदनमा तीन जनाले निवेदन दिएका छन् । अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखाका अनुसार मंगलबार बेलुकीसम्म तीन जनाले निवेदन दिएका हुन्। अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सह सचिव रमेश कुमार केसीले मंगलबार बेलुकीसम्म तीन जानको निवेदन परेको जानकारी दिएका छन्। निवेदन दिनेहरूमा नीरज गिरी, डा. नवराज अधिकारी र अनिल पौडेल रहेका छन् । निवेदन…
सम्पत्ती न्यूज
२४ कार्तिक २०७८, बुधबार