बोपाराको अर्धशतकमा चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) मा रवि बोपारको अर्धशतक मद्दतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाएर १६१ रन बनाएको हो । ३८ बल खेलेका बोपाराले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४…
सम्पत्ती न्यूज
१७ मंसिर २०८१, सोमबार