यी ७ सडक पूर्ण अवरुद्ध हुँदा ९ सडक एकतर्फी सञ्चालन
काठमाडौं । बाढी पहिरोले आज देशका सातवटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीका अनुसार सातवटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा ९ वटै सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा आएको छ । ती सडकमा अहिले गाडी चल्न नसकेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसैगरि आज देशका नौवटा सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्। सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्थित कोसी राजमार्ग, रसुवाको…
सम्पत्ती न्यूज
२३ श्रावण २०८२, बिहीबार