भौतिक मन्त्रालयद्वारा महानिर्देशक सहित दर्जनौंको हेरफेर
काठमाडौँ । आम नागरिक बीच असारमा गरिने बिकासलाई लिएर आलोचना खेपिरहेको भौतिक मन्त्रालयले कर्मचारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बाह्रमासे सरुवाको खेती मौलाउँदै यो तिर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तिर सोझिन पुगेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागका महानिर्देशकलाई मन्त्रालय तानेर उपमहानिर्देशकलाई महानिर्देशक नियुक्त गरेका छन् । विभागको योजना तथा अनुगमन…
सम्पत्ती न्यूज
१ असार २०८१, शुक्रबार