सुदूरपश्चिम प्रदेशको संसदीय दलले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
काठमाण्डौँ । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेशको संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो। एमालेले नीति तथा कार्यक्रम तयार गर्नका लागि भने साझेदार दलसँग छलफल गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सोडारीले यसअघि वैशाख २१ र २२ गते समेत विश्वासको मत लिन खोज्नुभएको थियो। तर…
सम्पत्ती न्यूज
२ जेष्ठ २०८१, बुधबार