नेप्सेमा मध्य भोटेकोसीको सेयर सूचीकृत
नेप्सेमा मध्य भोटेकोसीको सेयर सूचीकृत काठमाडौँ-मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत भएको छ । बिहीबार नेप्सेमा कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको एक करोड १७ लाख, ऋणदाता…
सम्पत्ती न्यूज
८ पुष २०७८, बिहीबार