७६० जनामा कोरोना संक्रमण पुष्टि, १ काे मृत्यु
१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ भने थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा…
सम्पत्ती न्यूज
१९ श्रावण २०७९, बिहीबार