नेप्से १६.५४ अंकले ‘बाउन्स ब्याक’
काठमाडौं । यस साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक, अन्तिम कारोबार दिन भने बढेर बन्द भएको छ। तीन दिनको निरन्तर गिरावटपछि नेप्से साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेर बन्द भएको हो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएयता निरन्तर घटेको शेयर बजार आज भने बढेको हो । आज नेप्से १६.५४…
सम्पत्ती न्यूज
१८ जेष्ठ २०८०, बिहीबार